माओवादी राष्ट्रिय सम्मेलनतर्फ, आज देशभर टोल सम्मेलन हुँदै – Nepal Press

माओवादी राष्ट्रिय सम्मेलनतर्फ, आज देशभर टोल सम्मेलन हुँदै

काठमााडौं । आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्न लागेको नेकपा (माओवादी केन्द्र)का स्थानीय सम्मेलन शनिबारदेखि शुरु भएका छन् । माओवादीले ११–१३ मा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादीले आज देशभर टोल सम्मेलन गर्दैछ ।

त्यस्तै मंसिर ४ गतेसम्म वडा सम्मेलन र ११ गतेसमम पालिका सम्मेलन गरिसक्नुपर्ने छ । प्रदेश सम्मेलन भने मंसिर २५ गतेसम्म गरिसक्नुपर्ने छ । राष्ट्रिय सम्मेलनका लागि माओवादीले हिजोसम्म म्याद राखेर सदस्यता नवीकरण अभियान चलाएको थियो ।

माओवादीले यस अवधिमा करिब पौने ७ सात लाख संगठित सदस्यले सदस्यता नवीकरण गरेको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर