सर्लाहीमा कांग्रेस अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले दिए राजीनामा – Nepal Press

सर्लाहीमा कांग्रेस अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । केन्द्रीय निर्वाचन समितिबाट सर्लाहीमा खटिएका निर्वाचन अधिकृत बिनोद कार्कीले अधिवेशन गराउने वातावरण नरहेको भन्दै राजीनामा दिएका हुन् ।

उनले सर्लाही कांग्रेसका सबै पक्षसँग छलफल गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटेकोले निर्वाचन गराउने वातावरण नभएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर