राष्ट्रपतिको गणनाबाट राष्ट्रिय जनगणना थालिने – Nepal Press

राष्ट्रपतिको गणनाबाट राष्ट्रिय जनगणना थालिने

काठमाडौं । १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरूआत राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरू हुने भएको छ ।

तथ्यांक विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विहीबार बिहान ९ बजे राष्ट्रपति भण्डारीको पहिलो गणना गरेर यसपटकको जनगणना सुरू हुने जानकारी दिइएको छ ।

त्यसपछि प्रधानमन्त्री शेर बहादुर देउवाको ११ बजे गणना गरिनेछ । उपराष्ट्रपति नन्दबहादुर पुनको १ बजे गरिने विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर