मेगा बैंकले घोषणा गर्‍याे १२.०७ प्रतिशत लाभांश – Nepal Press

मेगा बैंकले घोषणा गर्‍याे १२.०७ प्रतिशत लाभांश

काठमाडौं । मेगा बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १२.०७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  बैंकको आज बसेको सञ्चालक समितिको बैठ्कले १२.०७ प्रतिशत नै बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको चुक्ता पुँजी करिब १४ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले लाभांश प्रस्ताव स्वीकृत गरेपछि बैंकको आगामी साधारणसभाबाट लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर