सुस्तामा भारतीय हस्तक्षेप रोक्न माग गर्दै प्रदर्शन (तस्बिरहरू) – Nepal Press

सुस्तामा भारतीय हस्तक्षेप रोक्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट जनवर्गीय संगठनहरूले नेपाली सीमामा भारतीय हस्तक्षेपको विरोधमा प्रदर्शन गरेका छन् ।

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाफौज (एसएसबी) तैनाथ गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले जनमत संग्रहको घोषणा, एमसीसी खारेजी, असमान सन्धि-सम्झौता खारेजीलगायतका माग गरेका छन् ।

हेर्नुस् केही तस्बिरहरू :-

तस्बिरहरू: गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर