राष्ट्रपतिले भाइ डेगेन्द्रलाई लगाइदिइन् भाइटीका (भिडिओ) – Nepal Press

राष्ट्रपतिले भाइ डेगेन्द्रलाई लगाइदिइन् भाइटीका (भिडिओ)

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइत डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छिन् । आज ११ बजेर २ बजेको उत्तम साइतमा राष्ट्रपति भण्डारीले शीतलनिवासमै भाई डेगेन्द्रलाई टीका लगाइदिएकी हुन् ।

सोही अवसरमा भाई डेगेन्द्रले पनि राष्ट्रपति भण्डारीसहित दिदीहरुलाई टीका तथा माला लगाइदिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *