तिहारका लागि किनमेल गर्नेको असनमा घुइँचो (तस्बिर र भिडिओ) – Nepal Press

तिहारका लागि किनमेल गर्नेको असनमा घुइँचो (तस्बिर र भिडिओ)

काठमाडौं । तिहारको संघारमा काठमाडौंका व्यापारिक केन्द्रहरूमा चहलपहल बढेको छ । न्यूरोड, असन, महाबौद्ध क्षेत्रका होलसेल तथा खुद्रा बजारमा व्यापारी तथा ग्राहकको घुइँचो लागेको छ ।

नेपालीको दोस्रो ठूलो पर्व तिहारलक्षित गरेर मिठाई, भाइमसला, फूलका माला, लत्ताकपडाहरूको किनमेल बढेको छ । भाइटीकामा दीदीबहिनीले दाजुभाइलाई उपहारस्वरुप दिन टोपी, अस्कोट, गन्जी र चेलीका लागि पछ्यौरा सारी, कुर्तासलवारलगायतका सामान किन्न ढाका र कपडा पसलमा भीड लागेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर