रोल्पा थवाङको एमाले अध्यक्षमा घर्ती, सचिवमा बुढा – Nepal Press

रोल्पा थवाङको एमाले अध्यक्षमा घर्ती, सचिवमा बुढा

रूपन्देही । माओवादीको आधार क्षेत्र मानिएको रोल्पाको थबाङमा नेकपा एमालेले देवबहादुर घर्तीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सर्वसम्मत रुपमा चयन गरिएको कमिटीको उपाध्यक्षमा सरस्वती नेपाली, सचिवमा मनोज बुढा, उपसचिवमा निर्मल परियार र मुलधन पुन आएका छन् ।

त्यस्तै, सदस्यहरुमा धन पुन, दात रोका, तारा रोका, शैलेन्द्र दिनालु, किसन घर्ती मगर, बुलमाया घर्तिमगर, मिलन बिक, किस्मत घर्ती मगर, सुरेन्द्र घर्तिमगर, गोरे रोका, मुल बहादुर रोका, दिपक बुढा, पुरुषोत्तम बुढा, सन्देश बुढा, भुपेन्द्र बुढा, पार्वती रोकाय बुढामगर, आशपुरा गुरुङ, गंगा बुढा, दिलकुमारि घर्ती, पूर्ण घर्ती, प्रशान्त घर्ती, लोक बहादुर घर्ती, बाल कुमार रोका, बिस्नु रोका, योजना रोका, दिल कुमारी रोका, सुन्तुकी घर्ती, क्षेत्र घर्ती खेत्ता घर्ती नकस घर्ती रहेको ३५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर