बालकृष्ण खाँण कार्यवाहक प्रधानमन्त्री – Nepal Press

बालकृष्ण खाँण कार्यवाहक प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आफू विदेश भ्रमणमा रहेका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् ।

प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्री दिइएको हो ।

खाँण कार्यवाहक प्रधानमन्त्री भएको पत्र राष्ट्रपति कार्यालयमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *