कालिकोटका ९ वटै पालिकामा एमालेको नयाँ नेतृत्व (सूचीसहित) – Nepal Press

कालिकोटका ९ वटै पालिकामा एमालेको नयाँ नेतृत्व (सूचीसहित)

सुर्खेत । कालिकोटका नौवटा पालिकामा नेकपा एमालेका अधिवेशन सम्पन्न भएका छन् । अध्यक्ष नगिन्द्र शाही ‘नेशनल’का अनुसार सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

शाहीका अनुसार हिजो सान्नीत्रिवोणी गाउँपालिका, रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, नरहरीनाथ र पचालझरना गाउँपालिकामा नयाँ नेतृत्व छानिएको छ । यस्तै, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका, पलाता गाउँपालिका, तिलागुफा नगरपालिकाको पनि नेतृत्व छनोट भएको छ ।

हेर्नुहोस्, नौ पालिकाका पदाधिकारीको विवरण:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर