वागमती प्रदेश : विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी – Nepal Press

वागमती प्रदेश : विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

हेटौंडा । वागमती प्रदेको मुख्यमन्त्रीमा वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता माननीय राजेन्द्र पाण्डेको दाबी पेस भएको छ ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनले ५९ सांसदसहित पाण्डेलाई मुख्यमन्त्रीका रूपमा दावी पेस गरेको हो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्मा संविधानको धारा १६८ को २ अनुसार विहीबार दिउँसो तीन बजेभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर