नेकपा एसका सातै प्रदेश कमिटीले पाए पदाधिकारी (सूचीसहित) – Nepal Press

नेकपा एसका सातै प्रदेश कमिटीले पाए पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सातवटै प्रदेश कमिटीमा पदाधिकारी तोकेको छ । पार्टीको हालैका बैठकले लिएका निर्णय कार्यान्वयन गराउन प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेका छन् ।

नेकपा एसको नयाँ सर्कुलरमा सातवटै प्रदेशका प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तोकिएको छ ।

हेर्नुस् कसले के जिम्मेवारी पाए :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर