एमाले काठमाडौं महानगर कमिटीको अधिवेशन सुरू (तस्बिरहरू) – Nepal Press

एमाले काठमाडौं महानगर कमिटीको अधिवेशन सुरू (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगर कमिटीको अधिवेशन सुरू भएको छ ।

आसन्न १० औं महाधिवेशनअन्तर्गत आज हुन गइरहेको देशव्यापी पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दैछन् ।

राष्ट्रियसभा गृहमा जारी महानगरको अधिवेशनमा सर्वसम्मतरुपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ ।

हेर्नुस् अधिवेशनका केही झलक :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर