एमाले बैठकमा भीम रावल र घनश्याम भुसालको फरक मत – Nepal Press

एमाले बैठकमा भीम रावल र घनश्याम भुसालको फरक मत

काठमाडौं । नेकपा (एमाले)को स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति नेताहरु भीम रावल र घनश्याम भुसालले फरक मत राखेका छन्।

१० बुँदे कार्यन्वयनका सन्दर्भमा पार्टीको अन्तरपार्टी निर्देशन-१२ कार्यन्वयन गर्न नेतृत्व तत्पर नभएको र छलफल बिनै दुई केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै रावलले फरक मत राखेका हुन् । बैठकमा उने ५ पृष्ठ लामो लिखित फरक मत राखेका छन् ।

यही विषयमा भुसालले पनि फरक मत राखेका छन् । उनले आफ्ना पनि चार पाँचवटा बुँदामा असहमति रहेको र त्यो लिखितरुपमा पेस गर्ने बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर