कालिकोटमा निरन्तरकाे वर्षाले घर भत्कियो, एकको मृत्यु – Nepal Press

कालिकोटमा निरन्तरकाे वर्षाले घर भत्कियो, एकको मृत्यु

सुर्खेत । कालिकोटमा निरन्तर वर्षाले घर भत्कँदा एक जनाको ज्यान गएको छ । महावै गाउँपालिका- ७ मा घर भँत्किदा स्मृति अधिकारीको मृत्यु भएको हो ।

उनकी बहिनी इनिशा अधिकारी घाइते भएको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका पुर्ब प्रमुख स्वकीय सचिब खेम सिंहले नेपाल प्रेसलाई बताए ।

महावै गाउँपालिका -७ राम्नीमा रहेका १५ घर उच्च जोखिममा रहेको र उनीहरुलाई स्थानीय राम माध्यमिक विद्यालयमा सारिएको उनको भनाइ छ ।

तस्वीर:  सामाजिक संजाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *