भुटानी राजाले यसरी मनाए दसैँ (तस्बिरहरु) – Nepal Press

भुटानी राजाले यसरी मनाए दसैँ (तस्बिरहरु)

इटहरी। भुटानी राजा जिग्मे केसर नाम्ग्याल वाङचुकले दसैँ मनाएका छन् । शुक्रबार दक्षिणी भुटानको गेलेफु क्षेत्रमा पुगेर स्थानीयलाई वाङ्चुकले टीका जमरा लाइदिएका हुन।

स्थानीय शिवालय मन्दिरमा उनले टीका जमरा लाएका थिए। दि भुटनिज अखबारका सम्पादक तेन्जिङ लाम्साङका अनुसार राजा वाङचुकले हिन्दु बाहुल्य क्षेत्रमा पुगेर दसै मनाएका हुन।

४१ वर्षका राजाले दसैँ टीका लाएर मनाए भने प्रधानमन्त्री लोते छिरिङ लगायतले समेत दसैँको शुभकामना र टीका लाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर