दसैंमा गृहजिल्ला पुग्दा ओलीको भव्य स्वागत, मुख्यमन्त्री आचार्य पनि विमानस्थलमा (तस्वीरहरु) – Nepal Press

दसैंमा गृहजिल्ला पुग्दा ओलीको भव्य स्वागत, मुख्यमन्त्री आचार्य पनि विमानस्थलमा (तस्वीरहरु)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली दसैैं मनाउन गृह जिल्ला झापा पुगेका छन् । भद्रपुर विमानस्थलमा ओर्लदा उनलाई स्थानीय नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

ओलीलाई स्वागत गर्न प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यसहितको टोली विमानस्थल पुगेको थियो । त्यहाँबाट स्कर्टिङ गरेर उनलाई झापा गाउँपालिकातर्फ लगिएको छ ।

आफ्ना आफन्त भेट्न ओली त्यता गएका हुन् । भेटघाट सकेर ओली आजै बिर्तामोडमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनेछन् ।

हेर्नुस विमानस्थलका तस्वीरहरुः


प्रतिक्रिया

2 thoughts on “दसैंमा गृहजिल्ला पुग्दा ओलीको भव्य स्वागत, मुख्यमन्त्री आचार्य पनि विमानस्थलमा (तस्वीरहरु)

  1. बार्दली प्रधानमन्त्रि ज्यु कि जय जय जय !!! कति राम्रो तस्बिर हरु २/३ बहुमत को बोझ मुक्त हाम्रा भिजनरि कामरेड कि जय जय जय !!

  2. …..माहान पार्टी एमाले का बार्दली प्रधानमन्त्रि ज्यु कि जय जय जय !! कति राम्रो तस्बिर हरु २/३ बहुमत को बोझ मुक्त हाम्रा भिजनरि कामरेड …….

Leave a Reply to खड्ग दास Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर