अञ्जनको पेनाल्टीमा बंगलादेशविरुद्ध नेपालको बराबरी गोल – Nepal Press

अञ्जनको पेनाल्टीमा बंगलादेशविरुद्ध नेपालको बराबरी गोल

काठमाडौं । साफ च्याम्पियनसीप अन्तरगत नेपालले बंगलादेशविरुद्ध बराबरी गोल गरेको छ । खेलको ८७ औं मिनेटमा अञ्जन विष्टले बराबरी गोल गरेका हुन् ।

बंगलादेशी रक्षकले पेनाल्टी एरियाभित्र फाउल खेलेपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त मौकालाई सदु्पयोग गर्दै अञ्जनले बललाई जाली चुमाएका हुन् ।

बंगलादेशी गोलकिपरले रेड कार्ड पाएपछि अहिले बंगलादेश १० खेलाडीमा सिमित छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *