थप ७९२ जनामा संक्रमण, १४ जनाको मृत्यु – Nepal Press

थप ७९२ जनामा संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१९ जनाको परीक्षण गर्दा ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै ९१० जना निको भएका छन् भने १४ जना संक्रमितको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित १४ हजार५५४ जना छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर