प्रशासन सेवाका १२ सहसचिव बढुवाका लागि सिफारिस (सूचीसहित) – Nepal Press

प्रशासन सेवाका १२ सहसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । लोकसेवा आयोगले सामान्य प्रशासन सेवाका १२ जना सहसचिवको बढुवा सिफारिस गरेको छ । लिखित तथा अन्तर्वार्ताको प्रक्रिया टुंग्याएर १२ जनाको नाम सिफारिस गरिएको हो ।

बढुवा हुनेमा एक नम्बरमा रमेश अर्याल छन् । त्यस्तै महिलातर्फ बबिता मिश्रको नाम सिफारिस भएको छ ।

बढुवा भएका सहसचिवको नाम यसप्रकार छ :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर