परमादेश लेनदेनको आधारमा थियो, गठबन्धन नांगो भयो- कमल थापा – Nepal Press

परमादेश लेनदेनको आधारमा थियो, गठबन्धन नांगो भयो- कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले मन्त्रिपरिषद्मा निर्दलीय व्यक्तिको सहभागिताले असार २८ को परमादेश लेनदेनको आधारमा भएको प्रमाणित गरेको बताएका छन् ।

मन्त्रिपरिषद्मा गजेन्द्र हमालको नियुक्तिलाई लिएर टिप्पणी गर्दै थापाले यसले कानूनी राज्यको अवधारण र लोकतन्त्रको चिरहरण भएको बताएका छन् ।

थापाले गठबन्धन नांगो भएको भन्दै प्रधान न्यायाधीले पदमा रहनै नैतिकता गुमाएको दावी गरेका छन् ।


प्रतिक्रिया

One thought on “परमादेश लेनदेनको आधारमा थियो, गठबन्धन नांगो भयो- कमल थापा

  1. चोलेन्द्रले त्यसै परमादेश जारी गरेको होइन रहेछ भन्ने पुष्टि छर्लङ्ग भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर