परराष्ट्रमन्त्री खड्काको सपथविरुद्ध अन्तरिम आदेश आएन, दुवै पक्ष झिकाइयो – Nepal Press

परराष्ट्रमन्त्री खड्काको सपथविरुद्ध अन्तरिम आदेश आएन, दुवै पक्ष झिकाइयो

काठमाडौं । सर्वोच्च अदालतले परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कात्तिक ८ गते दुवै पक्षलाई झिकाउन आदेश गरेको हो ।

खड्काले परराष्ट्रमन्त्रीका रूपमा लिएको सपथको संवैधानिक आधार नरहेको भन्दै अधिवक्ता विशाल न्यौपानेले असोज ११ गते रिट दायर गरेका थिए । रिटमा खड्काको सपथ बदर गर्न माग गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर