सम्पर्क मञ्चका कार्यकर्तालाई प्रचण्डको प्रशिक्षण, गाउँ गाउँमा भण्डाफोर अभियान – Nepal Press
LIVE

सम्पर्क मञ्चका कार्यकर्तालाई प्रचण्डको प्रशिक्षण, गाउँ गाउँमा भण्डाफोर अभियान

काठमाडौं । नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्दैछन् । यसअघि बोल्न झक्कु सुवेदी, डिलाराम आचार्य, युवराज दुलाललगायतका नेताले अब गाउँ गाउँमा माओवादीले भण्डाफोर अभियान चलाउनुपर्ने बताएका छन् ।

ललितपुरको इमाडोलमा जारी कार्यक्रमको नेपाल प्रेसले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर