प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता

२०७८ असोज १४ गते १७:५५

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राजदूत र्यान्डी जे बेरीबीच आज जंगीअड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनीहरुबीच द्धिपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
भेटवार्ताले आपसी सम्बन्ध समधुर हुने र प्रगाढ बन्न मद्दत पुग्ने विश्वास सेनाले लिएको जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर