रेडक्रसद्वारा स्वास्थ्य मन्त्रालयलाई १ लाख डोज भेरोसेल खोप प्रदान – Nepal Press

रेडक्रसद्वारा स्वास्थ्य मन्त्रालयलाई १ लाख डोज भेरोसेल खोप प्रदान

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य मन्त्रालयलाई आज एक लाख डोज भेरोसेल खोप प्रदान गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा रेडक्रसका पदाधिकारीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप हस्तान्तरण गरे ।

यसै साता चीनले नेपाल रेडक्रस सोसाइटीलाई उपहार स्वरुप एक लाख डोज खोप उपहारस्वरुप प्रदान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर