दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा – Nepal Press

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

काठमाडौं । दाङको लमही नगरपालिका-५ मा मेगा बैंक नेपाल लिमिटेडको शाखा विस्तार गरिएको छ । योसंँगै मेगा बैंकको शाखा २०० वटा पुगेको छ ।

यसै आर्थिक वर्षमा १३ शाखा थप गरेको मेगा बैंकले छिट्टै थप ३ शाखा विस्तार गर्ने तयारी गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर