आज कति छ सुनचाँदीको भाउ ? – Nepal Press

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सुनको मूल्य ६ सय घटेको छ ।

छापावाल सुन प्रतितोला ८९ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो ८९ हजार ६ सय थियो ।

तेजावी सुनको भाउ तोलाको ८८ हजार ५५० कायम गरिएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १६० रूपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर