पेशागत महासंघ पनि विभाजित, नेकपा एसनिकट यी हुन् पदाधिकारी (सूचीसहित) – Nepal Press

पेशागत महासंघ पनि विभाजित, नेकपा एसनिकट यी हुन् पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा एमाले विभाजनसँगै पेशागत महासंघ पनि विभाजित फुटेको छ । नेकपा एकीकृत समाजवादीले प्रेमकुमार खनालको संयोजकत्वमा पेशागत महासंघ नेपाल पुनर्गठन गरेको छ ।

बुधबार बसेको बैठकले खनाल संयोजक र रामप्रसाद रिमाल महासचिव रहेको २२५ सदस्यीय सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

महासंघको ३१ सदस्यीय सचिवालयसमेत गठन गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यसअघि नै एमालेले बाबुराम थापाको अध्यक्षतामा महासंघको नेतृत्व चयन गरिसकेको छ । महासंघको ३१ सदस्यीय सचिवालय यस प्रकार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर