कमेडी च्याम्पियन भरतमणीलाई योगेशले दिए ९ लाख (भिडिओसहित) – Nepal Press

कमेडी च्याम्पियन भरतमणीलाई योगेशले दिए ९ लाख (भिडिओसहित)

काठमाडौं । पूर्वमन्त्री तथा एमाले सांसद योगेश भट्टराईले टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई ९ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा भरतमणी सहयोग समिति ताप्लेजुङको तर्फबाट सो रकम प्रदान गरे । समितिले भरतमणीलाई जिताउन सुरुदेखि नै रकम संकलन गरेको थियो ।

सोका फस्ट रनरअप विक्की अग्रवाल र सेकेन्ड रनरअप सन्तोष थापालाई खादा ओढाएर सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *