प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता – Nepal Press

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालयस्थित प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त शिष्टाचार भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर