परमादेशले संविधानको अपव्याख्या गरेको एमालेको आरोप, च्यासलमा राष्ट्रिय दिवस (लाइभ) – Nepal Press

परमादेशले संविधानको अपव्याख्या गरेको एमालेको आरोप, च्यासलमा राष्ट्रिय दिवस (लाइभ)

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रमुख विपक्षी नेकपा एमालेले अलग्गै कार्यक्रम आयोजना गरेको छ ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सम्बोधन गर्दैछन् ।

संविधानको सहज कार्यन्वयनमा वाधा सिर्जना गर्न विभिन्न प्रयास भइरहेकाले एमालेले आफ्नो दृष्टिकोण सार्वजनिक गर्न लागेको कार्यक्रममा प्रवक्ता प्रदीप ज्ञवालीले बताए । एमालेले संविधानको अपब्याख्या गरेर परमादेशमार्फत सत्ता परिवर्तन गरिएको आरोप लगाएको छ ।

कार्यक्रममा एमालेले संविधान जारी गर्नेदेखि कार्यान्वयनमा सबैलाई सहभागी गराउनेसम्मको नेतृत्व गरेको ज्ञवालीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर