कमेडी च्याम्पियन भरतमणीले साटे रनरअपद्वय विक्की र सन्तोषसँग खुशि (तस्विरहरु) – Nepal Press

कमेडी च्याम्पियन भरतमणीले साटे रनरअपद्वय विक्की र सन्तोषसँग खुशि (तस्विरहरु)

काठमाडौं । आज राती भएको कमेडी च्याम्पियनको दोस्रो सिजनको उपाधि नेपालको पूर्वीजिल्ला ताप्लेजुङका भरतमणी पौडेलले जिते । उनलाई गोरखाका सन्तोष थापा र सिक्किमका विक्की अग्रवालले कडा टक्कर दिएका थिए ।

राती १० बजेसम्म भोटिङ खुल्ला थियो । दर्शकीय मतको आधारमा भरतमणी सर्वोत्कृष्ट ठहरिए । जितसँगै उनले एउटा कार र २५ लाख रुपैयाँ पनि जितेका छन् ।

फस्टरनरअप विक्की भए भने सन्तोष सेकेन्ड रनरअप घोषित भए । भरतमणीको जितसँगै उनका समर्थकले हर्षोल्लास मनाएका थिए । फस्ट र सेकेन्ड रनरअप विक्की र सन्तोषले पनि भरतलाई बधाई दिएका थिए । हेर्नूस तस्विरहरु :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर