सत्तारुढ जसपाले संविधान दिवसमा भाग नलिने, देशभर विरोध कार्यक्रम गर्न आह्वान – Nepal Press

सत्तारुढ जसपाले संविधान दिवसमा भाग नलिने, देशभर विरोध कार्यक्रम गर्न आह्वान

काठमाडौं । सत्ताररुढ जनता समाजवादी पार्टी (जसपा)ले संविधान विभेदकारी र त्रुटिपूर्ण भएको भन्दै सरकारले आयोजना गर्ने संविधान दिवसको कार्यक्रम बहिस्कार गर्ने भएको छ।

अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको विरोध गर्न र संशोधनद्वारा सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा अन्तरक्रिया कार्यक्रम गर्न आह्वान गरेका छन् ।

जसपाबाटै विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा(ले भने संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर