त्रिभुवन विश्वविद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा सुरु – Nepal Press

त्रिभुवन विश्वविद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएकाे  छ ।

त्रिविले क्याम्पस, विभाग, स्कूलहरूमा प्रत्यक्ष कक्षा सञ्चालन गर्न नेपाल सरकारका सरोकारवाला निकायहरूसँगको समन्वयमा निर्णय गरेको हो ।

कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषद्ले भदौ २७ गते सो निर्णय गरेको थियो ।

त्रिविले जारी गरेको सुचनामा कोभिड – १९ को जोखिम कायमै भएकाले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रही सञ्चालन गर्न भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *