आजदेखि नेकपा एसको पार्टी कार्यालय सञ्चालनमा, बानेश्वरस्थित पूजा थापाको घरमा नयाँ कार्यालय – Nepal Press

आजदेखि नेकपा एसको पार्टी कार्यालय सञ्चालनमा, बानेश्वरस्थित पूजा थापाको घरमा नयाँ कार्यालय

काठमाडौं । नेकपा एमालेबाट छुटिएको बनेको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)को आजदेखि आफ्नै पार्टी कार्यालय सञ्चालन हुने भएको छ । बानेश्वरस्थित आलोकनगरको पूजा थापा बस्नेतको घरमा कार्यालय रहने उक्त पार्टीको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् ।

बिहान १० बजे पार्टी कार्यालय शुभारम्भ हुने जनाइएको छ । नेकपा एमालेबाट विभिजित भएर बनेको नेकपा एसले क्रमशः सबै जिल्लामा पार्टी कार्यालय राख्न थालेको छ ।

नेकपा एसले भौतिक संरचना निर्माणसँगै पार्टी संगठनलाई पनि पुनर्गठन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर