ह्यारी-मेगनदेखि टाइटानिक हिरोइनसम्म : यी हुन् संसारका प्रभावशाली सय व्यक्तिहरु (सूचीसहित) – Nepal Press

ह्यारी-मेगनदेखि टाइटानिक हिरोइनसम्म : यी हुन् संसारका प्रभावशाली सय व्यक्तिहरु (सूचीसहित)

काठमाडौं । प्रतिष्ठित टाइम म्यागजिनले यसवर्ष संसारका सय प्रभावशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सूचीमा बेलायती राजकुमार प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मर्केलदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म छन् ।

आइकन, पायोनियर्स, टाइटन्स, आर्टिस्ट, लिडर्स र इन्नोभेटर्स विधामा म्यागजिनले सूची सार्वजनिक गरेको हो । सूचीमा तालिबानको अफगानिस्तान सरकारका उपप्रधानमन्त्री अब्दुल घानी बरदारसम्म छन् ।

कला क्षेत्रबाट टाइटानिक नायिका केट विन्सलेट, अस्कर विजेता निर्देशक केओल झाओ, नायिका स्कारलेट जोहान्सन छन् । हेर्नूस सूची :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *