काठमाडौंबाट एमालेका शीर्ष नेताको उद्घोष- विभाजनको असर पर्न दिन्नौं (लाइभ) – Nepal Press

काठमाडौंबाट एमालेका शीर्ष नेताको उद्घोष- विभाजनको असर पर्न दिन्नौं (लाइभ)

काठमाडौं । नेकपा एमालेले काठमाडौंमा वृहत् कार्यकर्ता भेला गरेर पार्टी विभाजनविरुद्ध सन्देश दिन खोजेको छ । प्रज्ञा भवनमा जिल्ला कमिटी काठमाडौंले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, वागमती प्रदेश मुख्यमन्त्री अष्टलष्मी शाक्य, इन्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गर्दैछन् ।

१० निर्वाचन क्षेत्र र ११ स्थानीय तह रहेको काठमाडौंमा एमालेको वर्चश्व छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर