‘एमसीसी पारित गर्न खोज्नेलाई भाटा हान्छौं, घरघरबाट थुतेर कालोमोसो दल्छौं’ – Nepal Press
नेपाल टक

‘एमसीसी पारित गर्न खोज्नेलाई भाटा हान्छौं, घरघरबाट थुतेर कालोमोसो दल्छौं’

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धमेन्द्र बास्तोलाले एमसीसी पारित गर्न खोजिए भाटा हान्ने चेतावनी दिएका छन् ।

नेपाल प्रेसको विशेष प्रस्तुति नेपाल टकमा कुरा गर्दै बास्तोलाले आफूहरु एमसीसी पारित गर्नेलाई घर घरबाट थुतेर ल्याउन तयार रहेको बताए ।

बास्तोलासँगको अन्तर्वार्ता ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर