मुस्ताङ हेलिकप्टरले उडान थाल्यो – Nepal Press

मुस्ताङ हेलिकप्टरले उडान थाल्यो

काठमाडौं । उडान सञ्चालनको अनुमतिसँगै मुस्ताङ हेलिकप्टरले सेवा शुरू गरेको छ ।

कम्पनीले गत शुक्रबारबाट नै हेलिकप्टर सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष तथा प्रबन्धक निर्देशक रोनन लामिछानेले बताएका छन् । कम्पनीका अनुसार हेलिकप्टर सञ्चालनमा आएसँगै रेस्क्यू, चार्टर, कोभिड-१९ का बिरामी उद्धार, एरियल फोटोग्राफी, कार्गो, कार्गो सिलिङलगायतका सेवा दिइनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *