एमसीसी हाम्रो मुद्दा होइन- डा. सीके राउत
नेपाल प्रेस
२०७८ भदौ २५ गते १७:२९
जनकपुरधाम । एमसीसी पारित गर्ने/नगर्ने विषयमा राजनीतिक दलहरु ध्रुवीकरण भइरहेको बेला जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत तटस्थ बसेका छन् ।
एमसीसी विषयमा आफूले बोलेर केहि नहुने अध्यक्ष डा. राउत बताउँछन् । नेपाल प्रेससँग उनले भने, ‘निर्णय गर्ने अधिकार संसदमा बस्ने मान्छेहरुको हो । हामीले बोलेर के हुन्छ ? इनर्जी लगाउनु पनि टाइम पास मात्र हुनेछ ।’
‘एमसीसी हाम्रो मुद्दा होइन्’, डा. राउतले भने, ‘हामीले उठाउनुपर्ने हजारौं मुद्दा छन् । ति मुद्दाहरुको विषयमा त बोलिरहेकै छौं । अरुको मुद्दामा बोलेर फाइदा छैन ।’ सरकारले हामीसँग आधिकारिक सुझाव माग्यो भने दिन्छौं– उनले थपे ।
प्रतिक्रिया
सहि त हो।।।।।।हरेक मुदा फरक प्रकृति को ह?हुन्छ जस मा d.रौत सङ्ग मेल खदैन।।।।।
डाक्टर साहाब ले सहि कुरा भने को mcc अमेरिका सङ मागेको छ देवा ले अनि तेसमा हामी किन बोल्नु पर्यो देश बेचने काङ्ग्रेस नै हो ।अनि मधेशी नेता हरु लाई दलाल भनुहुन्छ ।भरखरै को कुरो भारत को ससपि ल्त तुन काटे थियो तेसमा एउटा नेपाली युवा जयान गयो अनि तेस को १० लाख दिएर मुदा ढाक छोप गरदै छ के नेपाल को युवा को मूल्य १० लाख मात्र हो ।
No MCC
no mcc
राष्ट्रको जल्दोबल्दो यो सवालका बारेमा मुख खोल्न यत्रो गारो ?
No
देशबेचुवा हरू को को हुन पहिचान र कारवाई होश जय मधेश जय जनमत