नेपालमा लगाइएको कोभिड खोपलाई हङकङले मान्यता दिने – Nepal Press

नेपालमा लगाइएको कोभिड खोपलाई हङकङले मान्यता दिने

काठमाडौं । नेपालमा लगाइएको कोभिड-१९ खोपलाई हङकङले मान्यता दिने भएको छ ।

नेपालसहित ५५ मुलुकको खोप अभियानलाई हङकङले मान्यता दिने घोषणा गरेको त्यहाँस्थित कन्सुलेट जनरल कार्यालयले जनाएको छ ।

हेर्नूस सूची :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर