अञ्जनको गोलमा भारतविरुद्ध नेपालको अग्रता

२०७८ भदौ १७ गते १८:०७

काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले एक गोलको अग्रता लिएको छ ।
दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ३६औं मिनेटमा फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएका हुन् । विपक्षी टोलीका खेलाडीले गोलकिपरलाई दिएको कमजोर पासको फाइदा उठाउँदै अञ्जनले गोल गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर