सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय – Nepal Press

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी १४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हाे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *