काठमाडौंमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु (तस्विर र भिडिओ) – Nepal Press
काठमाडौंमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु (तस्विर र भिडिओ)
उमेश कार्की २०७८ भदौ ११ गते १२:५९
२०७८ भदौ ११ गते १२:५९

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका १८ वर्षभन्दा माथिका विद्यार्थी र ४० वर्षभन्दा माथिका नागरिकलाई महानगरको ३२ वडाबाट दोस्रो मात्रा लगाउन सुरु गरिएको हो ।

आइतबारसम्म खोपलगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौंका खोपकेन्द्रहरुमा बिहान देखि खोप लगाउनेको भीड देखिएको छ । (तस्विरहरु)