एमाले केन्द्रीय कमिटी बैठक बस्दै, जेठ २ का संरचना क्रियाशील गराउने – Nepal Press

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, जेठ २ का संरचना क्रियाशील गराउने

काठमाडौं । स्थायी समिति बैठकमार्फत सहमतिको मिलनबिन्दूमा पुगेको नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । यो वैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।

आज मध्याह्न १२ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बैठक सुरु हुने एमाले कार्यालय सचिब शेर वहादुर तामाङले जानकारी दिए

एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमती कार्यान्वयनकारे बैठकमा छलफल हुनेछ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर