आईसीसी सीडब्लूसी लिग-२ का लागि राष्ट्रिय टोलीको घोषणा, गुल्सन पहिलो पटक टोलीमा – Nepal Press

आईसीसी सीडब्लूसी लिग-२ का लागि राष्ट्रिय टोलीको घोषणा, गुल्सन पहिलो पटक टोलीमा

काठमाडौं । युवा बलर गुल्सन झालाई समेटेर आईसीसी सीडब्लूसी लिग-२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको ट्राईसिरिजका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले दिएको जानकारीअनुसार भदौ ८ गते मंगलबार बिहान ८ बजे नेपाली टोली सलाम एयरबाट ओमान प्रस्थान गर्नेछ ।

खेलाडीहरू: ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख, कुशल मल्ल, सोमपाल कामी, अविनाश बोहरा, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), गुलशन झा, विनोद भण्डारी, सन्दीप लामिछाने, रोहित पौडेल, विक्रम सोव, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, पवन सर्राफ, सुशन भारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर