माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (सूचीसहित) – Nepal Press

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

कारवाहीमा पर्ने सांसद यसप्रकार छन् ।

१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी


प्रतिक्रिया

4 thoughts on “माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (सूचीसहित)

  1. Yo khushi ko kura ho.pahila nai garnu parne thiyo. Yak honu lai derai samay ko barbaad kin garnu paryo ..baru janta ko kaam ma langnu ramro hone thiyo..parti ma gaddar ko kunai thau xin…Eni haru ko halat dhobiko kutta na ghar ko na ghat ko honxa ab herdai kanu hola…..

Leave a Reply to Om Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर