गण्डकी सरकार प्रतिशोधमा उत्रिएको एमालेको ठहर, पिएसले बुझाए विरोधपत्र (पूर्णपाठ) – Nepal Press

गण्डकी सरकार प्रतिशोधमा उत्रिएको एमालेको ठहर, पिएसले बुझाए विरोधपत्र (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशलाई समृद्ध बनाउने योजनाहरुमा बजेट कटौति गरिएको भन्दै प्रदेश सरकारलाई विरोध जनाएको छ ।

पूर्व मुख्यमन्त्री तथा एमाले गण्डकी इन्चार्ज पृथ्वीसुब्बा गुरुङसहितका नेताहरुले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर लिखित ध्यानाकर्षण बुझाउँदै सरकार राजनीतिक प्रतिशोधमा उत्रिएको आरोप लगाएका छन् ।

एमालेले गठबन्धन सरकारले प्रतिशोध र पुर्वाग्रह राखेर तत्कालीन सरकारले अघि सारेका विकास आयोजना कटौति गरेको भन्दै आपत्ति जनाएको छ । गण्डकीको समग्र विकासका योजनामा बजेट कटौति गरेर कार्यकर्तामुखी टोलस्तरीय खुद्रा कार्यक्रममा बजेट राखिएको एमालेको भनाइ छ ।

एमालेले बुझाएको लिखित ध्यानाकर्षण यस्तो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर