तस्वीरमा हेर्नुस् माओवादी केन्द्रीय समिति बैठक, एन्टीजेन परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ – Nepal Press

तस्वीरमा हेर्नुस् माओवादी केन्द्रीय समिति बैठक, एन्टीजेन परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बैठकमा १८४ जना सदस्य उपस्थित भएका छन् । काठमाडौंको गौशालास्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन् ।

प्रचण्डले राजनीतिक र सांगठानिक प्रतिवेदन पेश गरेपछि आज र भोलि त्यसमाथि छलफल हुने बताइएको छ । वैठकमा उपस्थित १८९ जना नेताको एन्जिेन परीक्षण गर्दा सबैको नगेटिभि आएको माओवादीले जनाएको छ ।

फागुन २३ गतेको फैसलाबाट माओवादी ब्युँतिएपछि भौतिक उपस्थितिमा सो पार्टीको पहिलो पटक केन्दीय कमिटी बैठक बसेको हो ।


 

 
 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर