राष्ट्र बैंकको मौद्रिक नीतिमा मिडियालाई निषेध, आर्थिक पत्रकारको आपत्ति – Nepal Press

राष्ट्र बैंकको मौद्रिक नीतिमा मिडियालाई निषेध, आर्थिक पत्रकारको आपत्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमा पत्रकारलाई निषेध गरेको छ । कोभिडको कारण देखाउँदै नेपाल राष्ट्र बैंकले केहीलाई  मात्र प्रवेश दिएको भन्दै आर्थिक पत्रकारले आपत्ति जनाएका हुन् ।

पत्रकारलाई प्रवेश निषेध गरेर मौद्रिक नीति सार्वजनिक गर्नुले नेपाल राष्ट्र बैंकको स्वयत्तामाथि प्रश्न उठेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति प्रसारण गर्नका लागि टेण्डर आह्वान गरेको र सोही आधारमाप्रत्यक्ष प्रसारणको जिम्मेवारी दिइएको नेपाल राष्ट्र बैंकका साहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर